कुन समयमा चिया पिउन हुँदैन?
lokaantar.com · Wed Aug 05 16:59:42 UTC 2020
तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ। किनकि, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ ।
अखिर कुन कुन समयमा चिया पिउन हुँदैन रु यहाँ उल्लेख गरिएको छः
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)