राष्ट्रियसभा बैठक बस्दै
lokaantar.com · Wed Jul 12 00:12:25 GMT 2023
राष्ट्रिय सभाको बैठक आज बुधवार बिहान ११ः०१ बजेमा बस्दैछ ।
मंगलवारको बैठकमा राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफल सकिएपछि आज बुधवार शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिने कार्य हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)