मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी

ratopati.com · Sun Oct 25 06:21:48 GMT 2026

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

‘फ्लाइट राडार’ नामक उडान अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)