एभरेस्ट बैंकको कारोबार एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत सुरू
setopati.com · Wed Jul 01 13:39:41 GMT 2026

एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित इएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरू सुरू गरेको छ।
यस महत्वपूर्ण उपलब्धसॅंगै अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारहरूको प्रोसेसिङ तथा राउटिङ एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)