फिलिपिन्समा 'भाले जुधाइ' खेलमा गएका ६ जनाको समूहको नै अपहरण !
baahrakhari.com · Fri Dec 23 18:27:00 GMT 2022
मनिला । फिलिपिन्समा 'कुखुराको भाले जुधाइ' प्रतियोगिताका लागि गएको एक समूहलाई अपहरण गरेको आरोपमा ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अपरहणमा परेको ६ जनाको समूह आगामी जनवरीमा राजधानी मनिलामा हुने भाले जुधाइ प्रतियोगितामा भाग लिन जाँदै थियो ।
फिलिपिन्समा भाले जुधाइ निकै लोकप्रिय बाजी राख्ने खेलको रूपमा चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)