विश्व अर्थतन्त्र १२ सय ८० खर्ब डलरको हुँदैः अमेरिका र चीनकै हिस्सा ४२%, नेपाल १०३ नम्बरमा
clickmandu.com · Sun Oct 25 06:26:41 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ को अन्त्यसम्ममा विश्व अर्थतन्त्रको आकार १२ सय ८० खर्ब अमेरिकी डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ । यो आकार सन् २०२३ को तुलनामा करिब २०० खर्ब डलरले बढी हो ।
आईएमएफले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक (अक्टोबर २०२६)’ अनुसार, विश्वको कुल आर्थिक उत्पादनमा अमेरिका र चीनको वर्चस्व निकै बलियो देखिएको छ । यी दुई प्रमुख शक्तिले मात्रै विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)