पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
hamrakura.com · Fri Sep 01 00:00:00 GMT 2023
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफ्ना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)