अस्पतालका विरामीलाई फलफूल वितरण
gorkhapatraonline.com · Sun May 17 08:26:52 GMT 2026

ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा (एमाले) ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु (दिपेन) का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना विरामीलाई फलफूल वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)