बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन
clickmandu.com · Sun May 17 08:26:10 GMT 2026

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)