मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिहीबारदेखि मौसम बदलिने सम्भावना, धान काट्ने किसानलाई असर पर्न सक्ने

nepalpress.com · Sun Oct 25 06:33:35 GMT 2026

काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

बङ्गालको खाडीमा विकसित हुन लागेको मौसमी प्रणाली थप सक्रिय हुँदै भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ प्रवेश गर्न सक्ने देखिएको माैसमविद्ले बताएकाे छ । उक्त प्रणालीका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)