मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेललाई पोस्न डेढ वर्षदेखिको चलखेल

newsofnepal.com · Fri Dec 15 00:55:48 GMT 2023

काठमाडौं ।

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको कारोबार सधैं विवादमा आउने गरेको छ। पछिल्लोपटक एनसेलको ८० प्रतिशत शेयर कारोबारमा अर्बौं रुपियाँ कर छली हुने भएपछि पुनः विवादमा आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)