मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता [फोटो फिचर]

nepalnews.com · Wed Jun 10 03:54:42 GMT 2026

भक्तपुर।

भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)