अप्रिलिया र भेस्पाको आधिकारिक वितरकमा भिमसरिया ग्रुप
nepalkhabar.com · Mon Apr 10 18:20:41 GMT 2023
विद्युतीय दुईपांग्रे ब्रान्ड अप्रिलिया र भेस्पाको आधिकारिक वितरकमा भिमसरिया ग्रुप नियुक्त भएको छ।
यसअघि वितरक रहेको दुगड ग्रुपबाट दुई ब्रान्डको डिलरशिप खोसिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)