पशुप्रति निर्दयी व्यवहार गर्यो,यी भाइ मेरो आदर्श हुन सक्दैनन् : आशिका तामाङ
nagariknews.nagariknetwork.com · Sun Oct 25 06:37:02 GMT 2026

सांसद आशिका तामाङले माइक्रोबसको छतमा पाठोलाई बाँधेर पोखरा लैजाने सहचालकको प्रशंसा गरिएको भन्दै आलोचना गरेकी छन्।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपनि सहचालकले पछि उक्त पाठोलाई माइक्रोबसको छतमा राखेको भन्दै पशुप्रति देखाइएको व्यवहार उचित नभएको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)