अपर तामाकोशीले १ : १ हकप्रद जारी गर्ने निर्णय
arthasansar.com
अपर तामाकोशी हाईड्रोपावरको आज (बिहिबार ) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैठकले हाल कायम रहेको चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ।
कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभामा मार्फत हकप्रद स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले विद्युत नियमन आयोगमा पठाएको जानकारीमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)