मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

khabarhub.com · Sun Oct 25 06:45:25 GMT 2026

काठमाडौँ – अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । स्टारलिङ्क सेवामा आएको अवरोध र त्यसको प्रयोगलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यस्तो भनाइ आएको हो ।

मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न उक्त प्रणाली प्रयोग गरेको आरोप लगाए । उनले यससम्बन्धी कमजोरी गत हप्ता नै हटाइएको दाबीसमेत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)