मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा, सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् ?

nepalpress.com · Sun Oct 25 06:49:28 GMT 2026

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ।

निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)