अमेरिका र भारतको साझा चुनौती चीन रहेको बाइडेनका सल्लाहकारको भनाई
hamrakura.com · Mon Aug 24 17:56:00 UTC 2020
काठमाडौं। अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उम्मेद्वार जो बाइडेनका सल्लाकार एन्टोनी ब्लान्केनले चीन भारत र अमेरिकाका लागि साझा चुनौती भएको बताएका छन् । चीनविरुद्ध दृढ अडान लिएको नयाँ दिल्लीविरुद्ध चीनले आर्थिक शक्तिको दुरुपयोग गरी अन्यायपूर्ण तरिकाले फाइदा उठाइरहेको उनले बताएका छन् ।
भारतका लागि अमेरिकी पूर्व दूत रिचर्ड वर्माको संयोजकत्वमा बसेको प्यानल छलफलको क्रममा ब्लान्केनले बाइडेन प्रशासन भारतको अन्तर्राष्ट्रिय संस्थाहरूमा अग्रणी भूमिका निर्वाह गर्ने पक्ष हुने र यसमा सुधारिएको संयुक्त राष्ट्र सुरक्षा परिषद्मा स्थायी सदस्यका लागि भारतलाई सहयोग पुर्याउने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)