बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्छ: सांसद शर्मा
ratopati.com · Tue Jun 20 23:02:00 GMT 2023
काठमाडौँ । सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् ।
मङ्गलवार विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफलका क्रममा शर्माले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)