मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहचालकको प्रशंसाप्रति आशिका तामाङको असन्तुष्टि, भन्छिन्– ‘यी भाइ मेरो आदर्श हुन सक्दैनन्

kendrabindu.com · Sun Oct 25 06:56:03 GMT 2026

काठमाडौं । सांसद आशिका तामाङले बिरामी पाठोलाई माइक्रोबसको छतमा राखेर पोखरा पुर्‍याइएको विषयमा प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा सहचालकको प्रशंसा गर्नेहरूप्रति असन्तुष्टि जनाउँदै अरू प्राणीप्रति करुणा र संवेदना हुनुपर्ने बताएकी छन्।

तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भनेपछि यी भाइले म त्यहाँबाट फर्किएपछि त्यो बिरामी भएको पाठोलाई त्यही माइक्रोको छतमा राखी पोखरा पुर्‍याएछन् होइन त?’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)