मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोबोस्लाइको गोलमा लिभरपुल हारबाट जोगियो

onlinekhabar.com · Sun Aug 23 17:45:28 GMT 2026

७ भदौ, काठमाडौं । डोमिनिक सोबोस्लाइले इन्जुरी समयको अन्तिम क्षणमा पेनाल्टी गोल गरेपछि लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गर्दै हार टारेको छ ।

घरेलु टोली न्युक्यासलले पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)