सडकले नछोएको बझाङको साइपालमा पर्ने धुली गाउँ
nepalsamaya.com · Wed Apr 05 23:26:00 GMT 2023
बझाङको साइपाल गाउँपालिका–४ स्थित धुली गाउँ। सडक मार्गले नछोएको यो गाउँ पुग्न जिल्ला सदरमुकामबाट पाँच दिन पैदल यात्रा गर्नुपर्छ। तस्बिर : भूमिराज पिठातोली/रासस
प्रकाशित: Apr 06, 2023| 05:11. 00 बिहीबार, चैत २३, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)