मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हुथीको आक्रमणको चेतावनीबीच रियाद विमानस्थलमा उडान सुरु

bishowkhabar.com · Sun Oct 25 07:00:42 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन् । यद्यपि इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

‘फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाह तर्फ गइरहेको देखाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)