काठमाडौंका ३२ स्थानबाट भेरोसेलको दोस्रो मात्रा लगाइने
nepallive.com · Thu Jul 01 00:33:00 GMT 2021
काठमाडौं– कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)