विराटनगरका रेस्टुरेन्ट व्यवसायी जङ्गलमा मृत फेला
kendrabindu.com · Sun Oct 25 07:09:34 GMT 2026

विराटनगर । लामो समय वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किई रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।
विराटनगर महानगरपालिका–३ निवासी खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)