मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ग्लोबल हंगर इन्डेक्स २०२६ः दक्षिण एसियामा नेपालको स्थिति बलियो, भारत र पाकिस्तानभन्दा निकै अगाडि

clickmandu.com · Sun Oct 25 07:19:43 GMT 2026

काठमाडौं । भोकमरी र कुपोषणविरुद्धको लडाइँमा नेपालले आफ्ना प्रमुख दक्षिण एसियाली छिमेकी मुलुकहरूलाई पछि पार्दै आफूलाई तुलनात्मक रूपमा निकै सन्तोषजनक स्थितिमा उभ्याएको छ ।

हालै भएको सार्वजनिक ‘ग्लोबल हंगर इन्डेक्स (जीएचआई) २०२६’ अनुसार नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई पछि पार्दै दक्षिण एसियामा दोस्रो उत्कृष्ट स्थान हासिल गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)