कोरोनाको संक्रमणबाट बच्न डा. दिक्षितले देखाए यस्तो प्राकृतिक विधि (भिडिओसहित)
reportersnepal.com · Sun May 17 17:30:57 UTC 2020
काठमाडौं, ४ जेठ । बरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि प्राकृतिक विधि सुझाएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले कोरोनाको गुण नाकमा हुने भएकोले जल निधि गर्नुपर्ने भन्दै उनले कार्यक्रममै डेमा गरेर उक्त विधिको प्रयोग प्रत्यक्ष रुपमा देखाएका छन् । उनले कोरोनाबाट बच्न अपनाउनुपर्ने पाँच वटा उपायसमेत सुनाएका छन् । उनकाअनुसार पाँच उपायमा पहिलो भनेको हात धुने, दोस्रो मास्क लगाउने, तेस्रो भीडभाडमा नजाने, चौथो फिजिकल डिस्ट्यान्स कायम राख्ने र पाँचौमा जल नीति अपनाउने रहेका छन् ।
हेरौं भिडिओ :
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)