केसेलिया खोलामा बोराभित्र पुरुषको शव भेटियो
ratopati.com · Sun Oct 25 07:20:07 GMT 2026

सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
स्थानीयले आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)