मन्त्रालयको परिपत्र धौलागिरी आयुर्वेद अस्पतालमा अलपत्र
janaaastha.com

बागलुङको धौलागिरी आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीले सरकारको परिपत्र अटेर गरेको पाइएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले कार्यालय भवनमा आवासीय प्रयोग रोक्न निर्देशन दिएकोमा स्वास्थ्यकर्मीहरु अटेर गरेर बसिरहेका छन् । गत असार १६ गते मन्त्रालयले आवासको रुपमा कर्मचारीहरुले प्रयोग गरिरहेको भवन खाली गर्न भन्दै सबै आयुर्वेद चिकिसालयलाई परिपत्र गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)