नेपालमा ब्रान्डको मूल्य स्थापित हुन किन हुँदैछ ढिलाइ ?
corporatenepal.com · Sun Oct 25 07:21:24 GMT 2026

–कुमुद दुगड
ब्रान्डको मूल्य र महत्व देशभित्र मात्रै नभएर विश्वभर नै हुन्छ । यो हरेक उद्योग व्यवसायको महत्वपूर्ण ‘एसेट’ हो, जुन निर्माण गर्न एउटा उद्योगी वा लगानीकर्ताले निकै मेहनत गरेको हुन्छ, लगानी लगाएको हुन्छ र नयाँ सोचले काम गरेको हुन्छ । हामीले उद्योगको भौतिक वस्तुलाई मात्रै सम्पत्तिको रुपमा हेर्ने गरेका छौँ । तर सम्पन्न देशहरुमा ब्रान्डको मूल्यलाई विशेष महत्व दिइएको हुन्छ । किनभने ब्रान्डप्रति राज्यको मात्रै होइन, आम उपभोक्ताको विश्वास हुन्छ । कम्पनीको बैंक मौज्दात र फ्याक्ट्रीभन्दा ब्रान्ड हेरेर सम्बन्धित् उद्योग व्यवसायको सम्पत्तिको मूल्याङ्कन हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)