निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा
khabarhub.com · Sun Oct 25 07:23:56 GMT 2026

एजेन्सी – प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट बैंकमा सैन्य कारबाही तीव्र बनाएको छ । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ ।
इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनीलाई विस्थापित गराएको भोलिपल्ट यस्तो घोषणा गरिएको हो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापित बासिन्दालाई घर फर्कन नदिइने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)