फेबियनको आगमनले स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो : सुदूरपश्चिम रोयल्स
himalpress.com · Sun Oct 25 07:23:19 GMT 2026
काठमाडौँ- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)