मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियाद विमानस्थल सञ्चालनमा आएलगत्तै हुथी विद्रोहीको चेतावनी : 'रियाद कहिल्यै सुरक्षित हुने छैन'

ukeraa.com

१ दिन अघि

एजेन्सी : यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। तर, इरान समर्थित हुथी विद्रोहीहरूले यस विमानस्थललाई सैन्य लक्ष्यको रूपमा चेतावनी दिँदै आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)