इटलीका प्रमुख शहरहरूमा युद्ध र महँगीविरुद्ध प्रदर्शन, केही स्थानमा हिंसा र झडप
clickmandu.com · Sun Oct 25 07:25:42 GMT 2026

एजेन्सी । देशभर अशान्ति मच्चिएको एक हप्तापछि शनिबार इटलीका प्रमुख शहरहरूमा युद्ध र बढ्दो जीवनयापन लागत (महँगी) विरुद्ध केही हिंसात्मक घटनाहरूसहित प्रदर्शनहरू भएका छन् ।
सम्भावित क्षतिबाट बच्न पूर्वसावधानीका रूपमा अधिकारीहरूले ठूलो संख्यामा प्रहरी परिचालन गरेका थिए र धेरै पसलहरू बन्द गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)