करोडौंको व्यापार, भीड र प्रविधिको महाकुम्भः एनपीएलले उल्ट्याइदिएको नेपाली खेलकुदको इतिहास
clickmandu.com · Sun Oct 25 07:27:49 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो । डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको उत्साह सधैं ठूलो शक्ति रह्यो ।
तर खेलाडीको भविष्य, घरेलु प्रतियोगिताको नियमितता, पूर्वाधार, व्यावसायिक लगानी र संस्थागत स्थायित्वका प्रश्न सँगसँगै रहिरहे।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)