मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले ६ युरोपेली देशका नागरिकलाई भिसाविनै प्रवेश दिने

nepalpress.com · Sat Mar 09 00:53:59 GMT 2024

काठमाडौं । चीनले युरोपेली संघका ६ वटा देशका नागरिकलाई प्रवेशाज्ञा निःशुल्क गर्ने भएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्स का अनुसार युरोपेली संघका स्विट्जरल्याण्ड, अस्ट्रिया, आयरल्याण्ड, हंगेरी, बेल्जियम र लक्जेमबर्गका नागरिकलाई यस्तो सुविधा दिन लागिएको हो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसको कार्यक्रममा सहभागी विदेशमन्त्री वाङ यिले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । उनले प्रवेशाज्ञामा मात्रै नभएर भुक्तानी प्रणालीमा पनि सहज ल्याउने काम हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)