मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१८ दिनको धार्मिक यात्रामा निस्किएको हो भारत गौरव रेल

kalakarmi.com · Fri Jun 24 00:31:26 GMT 2022

जनकपुर– नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्याहुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट बिहिबार जनकपुरधाम आइपुगेको छ ।

ठूलो संख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)