मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

arthadabali.com · Wed Jun 10 03:57:15 GMT 2026

काठमाडौँ / एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)