घरघरमा पुगेर जेष्ठ नागरिकलाई सम्मान
gorkhapatraonline.com · Sun May 17 08:31:21 GMT 2026

धनुषाको छिरेश्वरनाथ नगरपालिकका नगर प्रमुख सुखदेव यादवले घरघरमा पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।
जेष्ठ नागरिकलाई हिँडडुल गर्न कठिनाइ हुने भएकाले घरदैलोमै पुगेर सम्मान गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख यादवले नगर क्षेत्रभित्र तीन हजार पाँच सयभन्दा बढी जेष्ठ नागरिक रहेको बताउँदै अहिलेसम्म एक हजार पाँच सय बढीलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)