बैंगलोरलाई हराउँदै दिल्ली क्वालिफायरमा
baahrakhari.com · Mon Nov 02 17:37:00 UTC 2020
काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को क्पालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै दिल्लीले मुम्बईसँगको भेट पक्का गरेको हो ।
शेख ज्याद क्रिकेट स्टेडियममा बैंगलोरले दिल्ली क्यापिटल्सलाई जितका लागि दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउँदै १५४ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)