देउवाको ट्वीटले उब्जाएको प्रश्न : संसदको विशेष अधिवेशनका लागि समावेदन दिन तयार नहुने काँग्रेस कि जसपा ?
ratopati.com
फाइल फोटो
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशनको माग गर्न पार्टीको सिट संख्या नपुगेको बताएका छन्। पार्टीका केही सांसदले संसदको विशेष अधिवेशन लागि पहल कदम चाल्न देउवालाई आग्रह गरेरिहका बेला पार्टीको संसदीय दल कार्यसमिति बैठकपछि देउवाले यस्तो जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)