मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेष्टइन्डिजका होल्डरले अन्तिम ओभरको ४ बलमा लगातार ४ विकेट लिएपछि इङ्ल्याण्ड पराजित

setopati.com · Mon Jan 31 01:06:00 GMT 2022

इङ्ल्याण्डलाई अन्तिम तथा निर्णायक खेलमा हराउँदै वेष्टइन्डिजले पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको छ।

गएराती ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभरमा लगातार चार बलमा चार विकेट गुमाएपछि अन्तिम बल अगावै १६२ रनमा समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)