बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प
ratopati.com · Sun Oct 25 07:45:10 GMT 2026

बैतडी । बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)