मलखाद र बिउबीजनको अभाव हटाउन पहल
baahrakhari.com · Fri Jun 05 18:00:00 UTC 2020
नेपालगन्ज । खेतीको मौसम सुरु हुनै लाग्दासमेत मलखाद तथा बिउबिजनको सहज उपलव्धता नभएपछि संवाद समूह, बाँकेले सरोकार भएकासँग आवश्यक सहजीकरण सुरु गरेको छ ।
कोभिड—१९ को बढ्दो सङक्रमण र लगातारको बन्दाबन्दीका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गरी सो समूहले बाँकेस्थित कृषिसँग सम्बद्ध निकाय र जिम्मेवार अधिकारीको ध्यानाकषर्णसहित उचित पहलकदमीको प्रक्रिया सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)