बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसानलाई सतर्क रहन आग्रह
canadanepal.com · Sun Oct 25 07:55:06 GMT 2026

काठमाडौं- देशका विभिन्न भागमा बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना देखिएको छ। भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणाली सक्रिय भई भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। यस प्रणालीका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)