दरबाङमा पश्चिम म्याग्दी कप फुटबल
gorkhapatraonline.com · Sun Oct 25 07:55:38 GMT 2026
पश्चिम म्याग्दीको दरबाङमा ‘आठौँ पश्चिम म्याग्दी कप–२०८३’ सेभेन ए साइड फुटबल प्रतियोगिता मालिका गाउँपालिका –६, दरबाङमा सुरु भएको छ ।
पश्चिम म्याग्दी दरबाङ युथ क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा २५ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ११ हजार १११ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)