युक्रेनले स्टारलिंकको सेवा सर्त उल्लंघन गरेको मस्कको आरोप
corporatenepal.com · Sun Oct 25 07:56:33 GMT 2026

किएभ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् ।
युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)