नेपालका प्रधानमन्त्रीहरुको पहिलो विदेश भ्रमण भारत नै किन ?
ratopati.com · Fri Apr 21 06:35:00 GMT 2023
काठमाडौं । नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुन्छ । शपथ लिएकै दिनदेखि प्रधानमन्त्रीको पहलिो विदेश भ्रमण कुन देशबाट सुरु होला भन्ने चर्चा हुन थाल्छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा पनि त्यस्तै चर्चा भइरहेको छ । पुस ११ प्रधानमन्त्री पदको शपथ लिएका उनले त्यस यता विदेश भ्रमण गरेका छैनन् । उनको पहिलो विदेश भ्रमणका बारेमा चर्चा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)