मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

टाइगर श्रफले ९ करोड भारूमा बेचे आफ्नो अपार्टमेन्ट

setopati.com · Sun Oct 25 08:05:00 GMT 2026

बलिउड अभिनेता टाइगर श्रफले आफ्नो अपार्टमेन्ट नौ करोड भारतीय रूपैयाँमा बिक्री गरेका छन्।

द इन्डियन एक्सप्रेसका अनुसार उनले सन् २०१८ मा ७ करोड ६१ लाख भारतीय रूपैयाँमा किनेको अपार्टमेन्ट अहिले नौ करोडमा बिक्री गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)