मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाको सम्भावना कहाँ बढी ? तीन दिन पदयात्रा नगर्न र धानबालीमा ध्यान दिन सुझाव

barnanmedia.com · Sun Oct 25 07:55:37 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२–१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबार दिउँसोदेखि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही ठाउँ र पहाडी भूभागमा पनि पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् रोजन लामिछानेले बताए । “यसको प्रभावचाहिँ शुक्रबार र शनिबार अझै बढ्दै जाने देखिन्छ,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)